ब्रेकिङ स्टोरी « Khabarhub

राष्ट्रपतिमा सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताएका छन् ।  बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने बताएका हुन् । गठबन्धन नभत्किने र राष्ट्रपतिको विषय केही दिनमै टुङ्गोमा पुग्ने उनको भनाइ छ । गठबन्धन आबद्ध दलहरू एकै ठाउँ रहेको उनको भनाइ छ ।  राष्ट्रपतिमा सहमति नजुटेपछि पछिल्लो…