Live on
Your Voice, Your Power
काठमाडौँ - चीनको उत्तरी सान्ची प्रान्तमा कोफिन बनाउने काम गर्नेहरू अति नै व्यस्त छन्। काठमा कोफिन बनाउँदै अन्त्येष्टिको तयारीमा उनीहरू धेरै नै व्यस्त देखिन्छन्। त्यसरी कोफिन निर्माणमा सक्रिय हुनेहरू पछिल्लो महिना आफूहरूलाई भ्याइ नभ्याई भएको बताउन थालेका छन्। त्यहाँ कोफिन लिन पुगेका एक ग्रामीण व्यक्तिले त केही समय कुर्नु समेत परेको थियो। हरेक व्यवसाय फस्टाउनुलाई…