ब्रेकिङ स्टोरी « Khabarhub

अदालतको फैसलाअनुसार म अनागरिक छु : रवि 

काठमाडौं– रवि लामिछानेले अदालतको फैसलालाई स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषी ठहर गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले अदालतको फैसला स्वीकार्य हुने बताए । अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'अदालतको फैसलाअनुसार म अनागरिक छु । मसँग कुनै प्रश्नको जवाफ नै छैन ।' उनले…