ब्रेकिङ स्टोरी « Khabarhub

आज थुनामुक्त हुँदै सन्दीप लामिछाने

काठमाडौं - राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो। केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछानेलाई…