ब्रेकिङ स्टोरी « Khabarhub

तेल राजनीति र आपूर्ति प्रणाली

“तेल राजनीति” अर्थात् “पेट्रो पोलिटिक्स” विशेषः तेलको “आपूर्ति“ प्रणाली नियन्त्रण गरेर आफ्नो अन्तर्राष्ट्रिय उद्देश्य प्राप्त गर्ने राणनीति हो। “तेल राजनीति” को आयाम बृहत् छ। यसले राजनीति, धर्म, अर्थशास्त्र, सुरक्षा सबैलाई गाँजेको छ। तेल निर्यात देशमा अहिले पनि विशेषतः साउदी अरेबिया नै राजा हो। धर्म, डलर र तेलको त्रिकोणात्मक मिश्रणले साउदी जबरदस्त शक्तिशाली छ। अक्टोबर २०२२…