Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिएका हुन् । गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पेसको गरेको बजेटको आकारलाई घटाएका हुन् यस्तो छ प्रतिनिधिसभामा अर्थमन्त्रीले दिएको वक्तव्यको पूर्णपाठ सम्माननीय सभामुख महोदय,…