ब्रेकिङ स्टोरी « Khabarhub

प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको प्रकिया चल्दै

काठमाडौँ - प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया चलिरहेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा आज सभामुख चयनका लागि मतदानको कार्यसूची छ। सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ। एमालेका उपाध्यक्ष सुवास नेम्वाङले घिमिरेलाई प्रस्ताव गर्दा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का…