ब्रेकिङ स्टोरी Archives | Page 609 of 767 | Khabarhub Khabarhub

अस्वस्थ भए पछि राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । अस्वस्थ भए पछि उनी आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा स्वास्थ्य जाँचका लागि पुगेको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् । ‘रुघा खोकी र ज्वरो आएपछि राष्ट्रपति भण्डारी स्वास्थ्य अवस्था जाँच गर्न अस्पताल पुग्नुभएको हो, भाइरल हुनसक्छ । रिपोर्ट आउन बाँकी…