ब्रेकिङ स्टोरी Archives | Page 611 of 767 | Khabarhub Khabarhub

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौँ - नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । नावालिगामाथि यौन दुर्व्यवहार र बलात्कारको आरोप लागेका पूर्व कप्तान लामिछाने फरार रहँदै आएका थिए । पक्राउ परे लगत्तै उनी माथिको अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।