ब्रेकिङ स्टोरी « Khabarhub

सर्वोच्च बारमा नयाँ नेतृत्वका लागि मतदान जारी

काठमाडौँ - सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि मतदान जारी छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि बिहान ८ बजे मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे सम्पन्न हुनेछ । त्यसपछि मतगणना प्रारम्भ गरिने छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी…