ब्रेकिङ स्टोरी Archives | Page 613 of 766 | Khabarhub Khabarhub

‘काठमाडौँबाट आवतजावत बढेपछि डेंगु झन् फैलिन्छ’

पछिल्लो समय देशभर डेंगु संक्रमितको संख्या बढिरहेको छ । यो रोग बढेसँगै देशभरका अस्पतालमा बिरामीको संख्या बढेको छ । नेपालमा यो अझै तीन महिना बढ्न सक्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनका कारण डेंगु तराईबाट पहाड हुँदै हिमाली भेगसम्म पुगेको छ। यसै विषयमा आधारित भएर बिएण्डसी अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. लक्ष्मण ठाकुरसँग खबरहबका लागि…