Live on
Your Voice, Your Power
काठमाडौँ - पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशैभर अत्यधिक चिसो बढेको छ। काठमाडौँमा वायु प्रदूषणसहित चिसो बढेको छ। तराईका जिल्लाहरूमा शितलहर चलेको छ। हिमाली जिल्लाहरूमा चिसोसँगै भाइरल ज्वरोका बिरामी बढेका छन्। यस्तो अवस्थामा चिसोबाट कसरी घरेलु उपायहरू अपनाएर स्वस्थ रहन सकिन्छ त ? जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका केही सुझाव र टिप्सहरुः चिसोको बेलामा झोलिलो पदार्थ…