Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले फेरि पहिलोचरणमा प्रधानमन्त्री बनिहाल्छु भन्ने लोभले गर्दा नेपाली कांग्रेसमा किचलो हुने भएको छ। देउवाले उचित रुपमा प्रचण्डलाई व्यवस्थापन गर्न नसक्दा र उनले मागेको प्रधानमन्त्री पद दिन नमान्दा कांग्रेस किचलोमा पर्ने देखिएको हो। पाँच वर्षअघि प्रत्यक्षमा तेस्रो पार्टीका रुपमा प्रतिपक्षमा खुम्चिएको कांग्रेस अहिले पहिलो पार्टी बन्दा पनि प्रतिपक्षमै…