ब्रेकिङ स्टोरी « Khabarhub

‘सरकारको काम न्यायपूर्ण हुनुपर्छ’

यति बेला राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवाको प्रसङ्ग चलिरहेको छ । ग्लोबल एयरलाइन्स अफ नेस्नल ह्युमन राइड्स इन्स्टिच्युटले मानव अधिकार आयोगलाई क श्रेणी बाट ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको छ । यसको सचिवालय संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्च आयुक्तको कार्यालय स्वीट्जरल्याण्डमा रहेको छ । श्रीराम अधिकारीले नेश्नल ह्युमन राइडस् इन्स्युचुटमा सन् २०१०…