Live on
Your Voice, Your Power
स्याङ्जा - प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता लिएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्दै गुरुङ अघि लागेका हुन्। यसअघि अर्यालले सुरुवाती अग्रता बनाएकी थिइन् । अहिले कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गर्दा अर्यालले तीन हजार दुई सय ४७ मत…