ब्रेकिङ स्टोरी « Khabarhub

पुरानो ढंगले संसद चलाए उपलब्धी हुँदैन

मङ्सिर ४ गते सम्पन्न संघीय चुनावको परिणाम सार्वजनिक भइसकेको छ। कुनै पनि दलले स्पष्ट बहुमत नपाएकाले कस्तो सरकार बन्छ भन्ने चासो बढ्दै गएको छ। संसदमा अधिकांश नयाँ अनुहार निर्वाचित भएपछि आम नागरिकको चासो नयाँ सांसदको भूमिकाप्रति बढी नै देखिन्छ। अबको राजनीति र संसद्मा दलको भूमिका विषयमा केन्द्रित भएर सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा…