ब्रेकिङ स्टोरी « Khabarhub

युवाको नेतृत्व : अर्को एउटा भ्रम

काठमाडौं- पंक्तिकारलाई नेकपा (एमाले)का अध्यक्ष केपी ओलीका दिनहुँजसोका उखानटुक्के गन्थन मन पर्दैन। तर, कहिलेकाँही उनी घतलाग्दो कुरा पनि गर्ने गर्छन्। राजनीतिमा ‘युवा पुस्ताको सहभागीता’को कोकोहोलो मच्चिरहेको बेला उनले चिकित्सकको उदाहरण दिँदै भनेका थिए, ‘भर्खर एमबीबीएस गरेर आएको चिकित्सकलाई तपाईं अपरेशन थियटरमा हुल्न सक्नुहुन्न, बरु लामो समयसम्म शल्य चिकित्सा गर्दै आएको चिकित्सकले नै परिपक्व रुपमा शल्यक्रिया…