ब्रेकिङ स्टोरी « Khabarhub

समानुपातिकतर्फ १ करोड मतगणना सकियो, कुन दलको कति ?

काठमाडौँ - प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एक करोड मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म १ करोड २ हजार ९०७ मतगणना भएको छ । जसअनुसार एमाले पहिलो दल बन्‍ने निश्चित छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५३ हजार ९४ मतसहित पछ्याइरहेको छ…