Live on
Your Voice, Your Power
कैलाली –कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा कांग्रेसको सुदूरपश्चिम कार्यसमिति सभापति वीर बहादुर बलायर निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार इन्चार्ज लेखराज भट्टलाई तीन हजार पाँच सय ८७ मतले पराजित गर्दै निर्वाचित भएका हुन्। बुधबार सम्पन्न मतपरिणामअनुसार बलायरले २६ हजार १७१ मत प्राप्त गरे भने एमालेका भट्टले २२ हजार…