Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका प्रचण्डले १ सय ६९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले र माओवादीसहित सात दलले सहमती जनाएका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन…