ब्रेकिङ स्टोरी « Khabarhub

गिरिराजमणि पोखरेलाई पराजित गर्दै एमालेका महतो बने सांसद

महोत्तरी– महोत्तरी–१ मा नेकपा एमालेका लझ्मी महतो कोइली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै संघीय सांसदमा विजयी भएका हुन् । महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले…