ब्रेकिङ स्टोरी « Khabarhub

‘कांग्रेसलाई राम्रो बनाउन चौकिदारी गरिरहेका छौँ’

काठमाडौँ- समानुपातिकतर्फको बन्द सूचि बुझाएसँगै दलहरू मङ्सिर ४ को निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवार छनोटको अन्तिम चरणमा रहेका छन् । सत्ता गठबन्धनभित्र अझै पनि कसले कति सिट पाउने र कुन नेता कुन क्षेत्रबाट लड्ने भन्ने कुरा टुङ्गिएको छैन । निकै पेचिलो बनेको सत्ता गठबन्धनभित्रको सिट बाँडफाँडको विषय थप पेचिलो हुने सङ्केत देखिएको छ । नेपाली…