ब्रेकिङ स्टोरी « Khabarhub

खेलकुदको शिखरबाट झरेका बेकर

टेनिस स्टार बोरिस बेकर कर छली गरेको आरोपमा जेल परेपछि एउटा महान् स्टार कसरी शिखरबाट पातालमा पुगे भन्ने एउटा बहस सुरु भएको छ। सन् १९८५ को जुलाईको त्यो चम्किलो र घाम लागेको दिन। १७ वर्षको एउटा चमकदार केटाले विम्बल्डन ट्रफी चुमेको दृश्य संसारका खेल पारखीका लागि सायदै बिर्सन सकिने क्षण थियो। बोरिस बेकरले विम्बल्डन जित्ने…