ब्रेकिङ स्टोरी « Khabarhub

कोरोनापछि काठमाडौंमा डेंगु महामारी

काठमाडौं - राजधानी काठमाडौँमा डेंगुले महामारीको रूप लिन थालेको छ। जेठमा धरानबाट सुरु भएको डेंगुको संक्रमण मध्य भदौबाट काठमाडौँमा देखिन थालेको थियो। अहिले डेंगुको आशंकामा अस्पताल पुगेकामध्ये झण्डै ९० प्रतिशत बिरामीमा संक्रमण भेटिएको तथ्यांक छ। देशभर डेंगु संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार…