Live on
Your Voice, Your Power
नौनीको स्वाद आउने त्यो खाद्य पदार्थ र त्यस कम्पनीको उत्पादन भारत मात्र होइन, नेपाली बजारमा पनि त्यत्तिकै प्रभाव जमाउन सफल भएको छ। त्यही उत्पादन सहकारी आन्दोलनको पर्याय मानिन्छ। दुग्ध उत्पादन अमूल लगायत भारतमा केही त्यसता ब्रान्ड छन्, जसले एकाध वर्ष होइन, दशकसम्म पनि भारतीय बजारमा उत्तिकै प्रभाव जमाउन सफल भएको छ। अहिले पनि लाखौँ भारतीयको…