Live on
Your Voice, Your Power
काठमाडौँ - भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए उक्त कोटा कटौती हुने बताएका छन्। बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको एक प्रश्नको जवाफमा पाण्डेले नेपालीका लागि छुट्ट्याइएको कोटा नेपाल सरकारले निर्णय नगरे अरूलाई बाँडिने बताएको टाइम्स अफ इन्डियाले समाचार लेखेको छ। हालै मात्र नेपाली सेनाको मानार्थ महारथीको…