Live on
Your Voice, Your Power
संसदीय निर्वाचनको मिति घोषणा भएसँगै दल चुनावी रणनीति बनाउन सक्रिय छन्। केही नेता टिकटको दौडधुपमा लागेका छन्। खास गरेर सत्ता गठबन्धनमा रहेका नेताहरू टिकट पाउनका लागि पापड पेल्नुपर्ने स्थितिमा छन्। गठबन्धनमा जसले जहाँ जितेको छ, उसलाई त्यही छोडेर नयाँ भागबन्डा मिलाउने कि जितेको ठाउँको पनि भागबन्डा मिलाउने त ? भन्ने विषयमा दलका नेता छलफलमा छन्।…