Live on
Your Voice, Your Power
आइसीयू कुनै पनि अस्पतालको सिकिस्त बिरामी राख्ने ठाउँ हो । कुनै पनि मानिस अस्पतालमा दुई तरीकाले जान्छ । एउटा ओपिडीमा गएर घर फर्किन्छ । भर्ना हुनु पर्दैन । अर्को अलि सिकिस्त वा इमर्जेन्सी भएर अस्पतालमा प्रवेश गर्छ । इमर्जेन्सीबाट आएको बिरामीको अवस्था हेरेर कि त घर नै पठाइन्छ भने अगंहरु नबिग्रीएको र राम्रो काम गरिरहेको…