Live on
Your Voice, Your Power
चितवन- श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएर उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ। उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। शवको पोष्टमार्टमपछि खैरहनी नगरपालिकाले गीताको शव उठाएको हो। उनको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ। शवलाई अहिले उनको…