ब्रेकिङ स्टोरी « Khabarhub

अछामबाट भीम रावलले चुनाव जित्ने सम्भावना कति ?

काठमाडौं - देशभर चुनावी चर्चा सुरु भएको छ। यसपटकको चुनावमा रोचक सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच भिडन्त हुने अपेक्षा स्वभाविक छ। २०७४ सालको चुनावमा माओवादीसँग मिलेको एमालेले धेरै ठाउँमा जित हासिल गरेको थियो। माओवादीसँगको तालमेलले एमालेले धेरै ठूला कांग्रेस नेताहरुलाई चुनाव हराउन सफल भएको थियो। तर, अहिले अवस्था फेरिएको छ। सत्ता गठबन्धनमा अहिलेकै अवस्थामा तालमेल…