ब्रेकिङ स्टोरी « Khabarhub

चुच्चे नक्सा र विकासको एजेन्डा लिएर चुनावमा जान्छौँ

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले वाम गठबन्धनका लागि ढोका खुला राखेर अगाडि बढेको संकेत गरेका छन् । मंसिर ४ मा हुने निर्वाचनको तयारीसँगै प्रारम्भिक रणनीति तयार गर्न एमालेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले अहिलेको गठबन्धनलाई भत्किन सक्ने सम्भावनालाई कायम राख्दै वाम गठबन्धनको ढोका खुल्ला राख्दै अगाडि बढ्ने चुनावी रणनीतिको सङ्केत…