Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली राजीतिमा एउटा अनौठो दृष्य देखिएको छ। संसदीय निर्वाचनको मिति घोषणापछि पनि प्रतिनिधिसभाको बैठक चलिरहेको छ। नयाँ संसद् आउने समय निश्चित हुँदासमेत पुरानो संसद् भंग भएको छैन्। नेपालको संसदीय इतिहासमा यसअघि कहिल्यै यस्तो भएको थिएन्। विगतमा चुनाव घोषणापछि सदन भंग हुने अभ्यास थियो। संसदीय अभ्यास भएका प्रायः सबै मुलुकमा चुनाव घोषणा हुने बित्तिकै…