ब्रेकिङ स्टोरी Archives | Page 767 of 808 | Khabarhub Khabarhub

मेयरमा बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । ठूला दलका बलिया उम्मेदवारलाई पछि पार्दै साहले जित सुनिश्चित गरेका हुन् । अब गणना हुन बाँकी मत भन्दा साहको मतान्तर धेरै छ । बिहान ११ बजेको अपडेट अनुसार बालेनले ५७ हजार ४४७ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३५…