Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडे तार’ का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रावलले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडे तार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताएका हुन् । सिमानामा काँडे तार लगाउने…