ब्रेकिङ स्टोरी « Khabarhub

श्रीलंकामा भोकमरी: सन्तानलाई पेटभरी खुवाउने चिन्ता

विगत वर्षदेखि नै श्रीलङ्काको बिग्रिएको अर्थतन्त्रका बारे धेरै बहस भएको छ। त्यहाँको आर्थिक मन्दी, जीवनयापनको समस्या, इन्धन अभाव र खाद्यान्न अभावका समाचार पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्राथमिकताका विषय बने। त्यो आर्थिक संकट अहिले चरम उत्कर्षमा पुगेको छ। भर्खरै पकाइएको भातको बास्ना, पालुङ्गोको सागको साथमा दाल। धेरै जना महिला बच्चालाई साथमा लिएर लाइन लागेर…