ब्रेकिङ स्टोरी Archives | Page 768 of 839 | Khabarhub Khabarhub

‘ट्रेड युनियन राजनीतिक भर्‍याङ मात्रै भयो’

विशेष गरेर अन्तर्राष्ट्रिय स्तरमा औद्योगिक सम्बन्ध कुन ट्रेनमा चरिरहेको छ। अनुसन्धान कसरी भएको छ। हामी नेपालको सन्दर्भमा नी आउँछौ। तत्कालै हामी सँग ‘इन्लेरा’ (इन्टरनेशनल लेभर एण्ड इम्प्लोइमेन्ट रिलेशन एसोसिएसन) भन्ने संस्था छ। यो एउटा ठूलो संस्था हो। यस संस्थाले विश्वभर हरेक दुई वर्षमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसमा मैलै पनि सहभागिता जनाएको थिएँ। त्यहाँ…