ब्रेकिङ स्टोरी « Khabarhub

मलाई नेपालका जात्रा र पर्व धेरै मनपर्छ : अमेरिकी राजदूत बेरी

नेपाल र अमेरिकाबीच २५ अप्रिल १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिका नेपाललाई सहायता गर्ने प्रमुख देश मध्येमा पर्ने गरेको छ। नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन्। लामो समयदेखि नेपाललाई सहायता गर्दै आएको अमेरिकाले कोभिड-१९ को महामारीविरुद्ध पनि सघायो। नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले कोभिड-१९…