Live on
Your Voice, Your Power
काठमाडौँ - एमसीसी पारित गर्ने विषयमा दोहोरो चरित्र देखाएपछि कांग्रेसले माओवादी र नेकपा एकिकृत समाजवादीलाई सत्ता गठबन्धनबाट अलग्याउने तयारी गरेको छ । सत्ता सहयात्री भएर पनि एमसीसीका विषयमा प्रतिपक्षीजस्तो व्यवहार गरेपछि कांग्रेस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसँग चिढिएको हो । यदि एमसीसी पारित गर्ने विषयमा अझै प्रचण्ड र माधव…