ब्रेकिङ स्टोरी « Khabarhub

राष्ट्रिय सभाको बैठक बस्दै, यी ६ विधेयक पेश गरिने

काठमाडौँ - राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विधेयकलाई सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ । यसैगरी, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, सामाजिक सुरक्षा पहिलो…