Live on
Your Voice, Your Power
काठमाडौँ - आज प्रतिनिधि सभाका दुई बैठक बस्ने भएका छन्। संयीय संसद् सचिवालयका अनुसार पहिलो बैठक दिउँसो १ बजे र दोस्रो बैठक दिउँसो ३ बजे बस्नेछ। पहिलो बैठकमा नागरिकता विधेयकमाथिको छलफल हुनेछ भने दोस्रो बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइने सम्भावित कार्यसूची छ। दोस्रो बैठकको सुरुमा नेकपा माओवादी केन्द्रका सांसद देव गुरूङले उपसभामुखमा पुष्पा भुसाललाई…