ब्रेकिङ स्टोरी Archives | Page 784 of 839 | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचन २०७९ मा आफू पहिलो पार्टी बनेको कांग्रेसको दाबी (प्रतिवेदनसहित)

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा पहिलो पार्टी बनेको दाबी गरेको छ । कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन‚ मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा कांग्रेस नेपालको पहिलो पार्टी रहेको निष्कर्षसहितको प्रतिवेदन पार्टी सभापति शेर बहादुर देउवालाई बुझाएको जानकारी गराएको हो । प्रतिवेदनका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार…