Live on
Your Voice, Your Power
काठमाडौँ - संसारमा धेरै फस्टाएको व्यापार हो, रियल स्टेट । नेपालीमा भन्दा घरजग्गा कारोबार । तर, रुस–युक्रेन युद्धमात्रै होइन, धेरै जोखिम मोल्ने बानी परेका घरजग्गा कम्पनीको हालत पछिल्लो समय नाजुक बनेको छ । जसको ज्वलन्त उदाहरण बनेको छ, चिनियाँ कम्पनी एभरग्राण्ड । एभरग्राण्ड विश्वमै ठूलो घरजग्गा कारोबार गर्ने कम्पनी हो । तर यसको ठूलो कारोबारको…