ब्रेकिङ स्टोरी « Khabarhub

युद्धका ती कठिन दिन

रुसले मारिओपोलमा आक्रमण गरेपछि त्यस क्षेत्रका पीडिका कथाहरू हृदय विदारक थिए। आङ नै सिरिङ हुने त्यहाँका दुख र बेदनाका कथाहरू अहिले बाहिरिन थालेका छन्। ‘सर्वत्र छरिएका शवहरू थिए। हरेक घरमा नजिक ढलेका शरीर मात्र देखिन्थे। कसैले त्यो बोकेर पनि लगेका थिएनन्,’ प्रत्यक्षदर्शी ५१ बर्सिया ओलीया जोलोटा रियोभाले भनिन्। उनका आफन्त सुरक्षित रूपले किभमा छन्। तर,…