ब्रेकिङ स्टोरी « Khabarhub

पाँच लाख परिवारलाई लालपूर्जा वितरण गरिदैँ

काठमाडौँ : सरकारले आउँदो वर्ष ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आउँदो वर्ष ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपूर्जा लालपुर्जा वितरण गर्ने बताएकी हुन् । प्रतिनिधिसभामा मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले करिब १४…