ब्रेकिङ स्टोरी « Khabarhub

विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार

काठमाडौँ- नुवाकोटको ककनीको हाइटेन्टसन तारमा झुन्डिएका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका प्रेमबहादुर बिक ‘माइला’ लाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो ।उनलाई सेनाको टोलीले उद्धार गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। उनलाई तल झार्नको लागि प्रहरी तथा स्थानीयले प्रयास गरिरहे पनि उनी भने अटेरी…