Live on
Your Voice, Your Power
काठमाडौँ : अमेरिकी सहायता परियोजना एमसीसी सत्ता गठबन्धनकै लागी पेचिलो बनेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कुरा मिल्न नसक्दा एमसीसी सत्ता गठबन्धनकै लागी पेचिलो बनेको हो । सहमति जुटाउन देउवाले पटक पटक प्रयास गरिरहेका छन् । तर प्रचण्ड र माधव…