Live on
Your Voice, Your Power
मलावी प्रहरीको पहलमा एक चिनियाँ फिल्म निर्माता गिरफ्तार भएका छन्। रङ्गभेद पूर्ण व्यवहार गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको हो। मलावीमा बस्दै आएका लुकेले रङ्गभेद पूर्ण व्यवहार झल्कने खालको भिडियो निर्माण गर्ने क्रममा बाल बच्चालाई प्रयोग गर्ने गरेका थिए। त्यसरी बनाइएका भिडियो चिनियाँ सामाजिक सञ्जालमार्फत ७० अमेरिकी डलरमा खरिदसमेत गर्न सकिन्छ। लुकेले भने अपमानजनक भिडियो नबनाएको…