ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै : ४४ हजार मत गन्न बाँकी

काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले अग्रतालाई निरन्तरता दिइरहेका छन्। पछिल्लो मत परिणामअनुसार साहले ४८ हजार ९२२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार २५ मत प्राप्त गरेकी छिन्। नेकपा (एमाले)का मेयर पदका प्रत्याशी केशव स्थापितले भने २९ हजार २५९ मत ल्याएका छन्। स्वतन्त्र सुमन…