ब्रेकिङ स्टोरी Archives | Page 806 of 839 | Khabarhub Khabarhub

ललितपुरमा चिरीबाबुलाई १३ हजार ६४६ मत, बढाउँदै अग्रता

काठमाडौं– ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १३ हजार ६४६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५१ मत ल्याएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले १ हजार १ सय २० मत प्राप्त गरेका…