ब्रेकिङ स्टोरी « Khabarhub

फोहोर व्यवस्थापनमा सिंगापुरबाट के सिक्ने ?

अहिले दिगो रुपमा कसरी फोहोर व्यवस्थापन गर्ने भन्ने बहसको विषय बनेको छ। लामो समयदेखि मुलुकको राजधानी काठमाडौंको फोहोर व्यवस्थापन हुन सकेको छैन। त्यस्तै बेलाबखत सुनिने ‘फोहोरलाई मोहोर’ बनाउने अर्थात् फोहोरबाट पैसा कमाउने कार्यक्रम पनि नारामै सीमित भएका छन्। महानगरपालिकाले काठमाडौंको फोहोर केही टाढा सिस्डोल र बन्चरेडाँडा लगेर फाल्दै आएको छ। जुन दिगो त छैन नै,…